मूल्य सूची
नेपालमा वेबसाइट बनाउने मूल्य — NPR मा
तल दिइएको मूल्य वास्तविक हो, "सम्पर्क गर्नुहोस्" लेखेर लुकाइएको छैन। तपाईंको आवश्यकता सुनेपछि हामी निश्चित रकम तोक्छौं र त्यही रकममा काम पूरा गर्छौं।
ल्यान्डिङ पेज
नयाँ व्यवसाय / एक पेजे परिचय
रु. १५,०००
- १ पेज, मोबाइल फ्रेन्डली
- सम्पर्क फारम + ह्वाट्सएप बटन
- डोमेन र होस्टिङ सेटअप
- आधारभूत SEO
- डेलिभरी: ३–५ दिन
व्यवसायिक वेबसाइट
सेवा व्यवसाय, क्लिनिक, स्कुल, ट्राभल
रु. २५,००० – ६०,०००
- ५–१० पेज कस्टम डिजाइन
- गुगल म्याप + रिभ्यु जडान
- नेपाली/अंग्रेजी सामग्री
- अन-पेज SEO र स्किमा
- डेलिभरी: १–३ हप्ता
अनलाइन पसल (इ-कमर्स)
प्रोडक्ट बिक्री गर्ने व्यवसाय
रु. ८०,००० – १,५०,०००
- प्रोडक्ट क्याटलग र स्टक
- eSewa, Khalti, Fonepay QR
- डेलिभरी शुल्क नियम + COD
- अर्डर ड्यासबोर्ड
- डेलिभरी: ३–५ हप्ता
कस्टम एप / सफ्टवेयर
बुकिङ प्रणाली, ट्याक्सी एप, ERP
रु. १,५०,००० देखि
- Android र iOS एप
- एडमिन प्यानल र रिपोर्ट
- भुक्तानी र SMS जडान
- API जडान
- डेलिभरी: ६–१२ हप्ता
थप सेवाहरू
थप पेजरु. २,५०० प्रति पेज
नेपाली अनुवादरु. ५,००० देखि
लोगो डिजाइनरु. ७,०००
मासिक मर्मत सम्भाररु. ३,००० / महिना
गुगल बिजनेस प्रोफाइल सेटअपरु. ४,०००
थप भुक्तानी गेटवे जडानरु. ८,०००